करण परियार नयाँ नेपाल आइडल

June 23, 2024 at 03:19 AM
1 min read

काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् । त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए । […]

The post करण परियार नयाँ नेपाल आइडल appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...