काठमाडौं– नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रीय अध्यक्ष गीता थिङले सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न कन्जुस्याइँ गरेको बताएकी छिन् । मंगलवार २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थिमले जुनसुकै परिस्थितिमा पनि जोखिम मोलेर काम गर्ने स्वयंसेविकालाई सरकारले प्रोत्साहन गर्न नसकेको बताएकी हुन् । स्वयंसेविकालाई जुन किसिमको प्रोत्साहन हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै यसले गर्दा स्वयंसेविकाको मनोबल घट्ने काम भइरहेको उनले बताइन् । सरकारले विसं २०४५ सालदेखि काम गर्दै आएका स्वयंसेविकाहरूलाई प्रोत्साहनका नाममा अवकाश पछि २० हजार रुपैयाँ दिँदै आएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...