‘बलिदान’ मा साउथका द्वन्द निर्देशक र छायांकार, प्राविधिक सामग्री पनि भारतबाटै

June 24, 2024 at 03:29 AM

काठमाडौं– गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा तथा निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनु पर्ने सारांशमा आधारित नेपाली फिल्म ‘बलिदान’ छायाङ्कनका लागि तयार भएको छ। यसका निर्देशक सन्तोष सेनले यो फिल्मको कथालाई ‘महाकथा’ भन्दै यसका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन् । उनी महिनौँदेखि कहिले छायाङ्कनस्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर तथा इटहरी क्षेत्रमा त कहिले दक्षिण भारतमा त्यहाँको फिल्म उद्योगका प्राविधिकहरूसँग छलफलमा डटिरहेका छन् । नेपालमा यस किसिमको फिल्म निर्माण ऐतिहासिक र युगान्तकारी साबित बनाउन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...