‘बलिदान’ मा भित्रिए साउथका द्वन्द्व निर्देशक र छायाँकार

June 24, 2024 at 07:12 AM

सन्तोष सेनको नयाँ फिल्म ’बलिदान’ को छायाङ्कनको लागि तयार भैरहेको छ । निर्माता सेनको मेगा प्रोजेक्टको रूपमा हेरिएको ’बलिदान’का लागि दक्षिण भारतका द्वन्द्व निर्देशक, छायाँकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याइएको छ । जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ’बलिदान’मा काम गर्नेछन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...