काठमाडौं– कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह–आयोजनामा ७ असारदेखि काठमाडौंमा प्रारम्भ भएको ‘१२औँ नेपाल–अफ्रीका फिल्म फेस्टिवल–२०२४’ आईतवार बेलुका सम्पन्न भएको छ । महोत्सवमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रीकी फिल्मसहित २८ वटा फिल्म सहभागी थिए । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सवमा सहभागि फिल्महरुमध्ये उत्कृष्ट फिल्म तथा कलाकार र प्राविधिकलाई पुरस्कार प्रदान गर्दै महोत्सव सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...