‘बलिदान’मा भारतीय द्वन्द्व निर्देशक र छायाकार

June 24, 2024 at 12:19 PM

रंगखबर, काठमाडौँ: गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको लागि तयार भएको छ। यसका निर्देशक सन्तोष सेनले यस चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसको लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन्। उनी महिनौँ देखि कहिले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...