‘बलिदान’मा साउथका द्वन्द्व निर्देशक

June 24, 2024 at 11:05 PM

काठमाडौं । चलचित्र ‘बलिदान’का लागि साउथका द्वन्द्व निर्देशक र छायाँकार ल्याइने भएको छ । छायाँकनको तयारीमा रहेको चलचित्रका लागि द्वन्द्व निर्देशक र छायाँकार भारतबाट ल्याइने भएको हो । चर्चित द्वन्द्व निर्देशक, छायाँकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भिœयाउन लागेको छ । जसमा द्वन्द्व निर्देशक स्टण्डर साम र छायाँकार शरण ऋषि हुनुहुन्छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...