जनकपुरधाममा आजदेखि मैथिली फिल्म महोत्सव

June 25, 2024 at 04:08 AM
1 min read

धनुषा- जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म महोत्सव आजदेखि सुरु हुँदैछ। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रूपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्ने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए। दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस ब्लुम्स र समानान्तर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...