काठमाडौं– नयाँ नेपाली फिल्म ‘मन त मेरो नेपाली हो’ को सम्पूर्ण छायांकन पूरा भएको छ । ‘आँखै रसिलो’ बोलको गीतको छायांकन सकिएलगतै फिल्मको छायांकन सकिएको हो । भ्वाइस अफ नेपालको स्टुडियो तथा बालाजु ल्याबमा आइतावारदेखि प्रारम्भ भएको छायांकन मंगलवार बिहान पूरा भएसंगै फिल्मको ईण्ड–क्ल्याप गरिएको हो । आँखै रसिलो गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ तथा आयुषा समालसंगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...