स्वस्तिमा र साम्राज्ञीमाथि जस्सीताले कडा प्रश्न उठाएपछि बन्यो सामाजिक सञ्जालमा ब्लकको स्थिति

June 25, 2024 at 05:54 AM

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको एउटा कार्यक्रममा अहिलेका चर्चित अभिनेत्रीहरु स्वस्तिमा खड्का तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो चरित्रमाथि औंला उठाएपछि अभिनेत्री जस्सीता गुरुङ आक्रोशित भएकी छिन् । हालै प्रसारित उक्त कार्यक्रममा अभिनेत्रीद्वय खड्का तथा शाहले कार्यक्रम प्रस्तोताको एउटा जिज्ञासामा अभिनेत्री गुरुङ तथा अभिनेता अनमोल केसीको प्रेम सम्बन्धका बारेमा आफ्ना धारणामात्र व्यक्त गरेका थिएनन्, उनीहरु दुबैले विगतमा तीन–तीन जना प्रेमि परिवर्तन गरेको समेत बताएका थिए । उनीहरुले राष्ट्रिय टेलिभिजनमार्फत आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा अनुचित टिप्पणी गरेपछि शालिन अभिनेत्रीको छवि बनाएकी जस्सीताले इन्स्टाग्राममा एउटा लामो पोस्ट शेयर गर्दै खड्का र शाहविरुद्ध ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...