काठमाडौं– हिन्दी भाषामा एउटा उखान छ, ‘उल्टा चोर कोतवालको डाँटे’ । नेपालमा पनि यस्तै आशयको एउटा उखान छ– ‘जो चोर उसकै ठूलो स्वर ।’ यहाँ हामीले कसैलाई ‘चोर’ भन्न खोजेका होइनौँ । यद्यपि, प्रारम्भमा आफैँले सार्वजनिक सञ्चार माध्यममा आएर कसैको चरित्र हत्या हुने शैलीको अभिव्यक्ति दिने, चौतर्फी विरोध भएपछि चरित्र हत्या गरिएकै व्यक्तिको विरोध गर्ने क्रम प्रारम्भ भएको छ । कम्तिमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले त्यस्तै हर्कत देखाइरहेकी छिन् । एउटा टेलिभिजन कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनेत्री जस्सीता गुरुङको चरित्र हत्या गरेको प्रसंगले सामाजिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...