१५औं संस्करणको डि सिने अवार्डका लागि चलचित्र दर्ता आहृवान

December 5, 2023 at 10:49 PM

काठमाडौं । १५औं संस्करणको डि सिने अवार्डका लागि चलचित्र दर्ता आहृवान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर यो अवार्ड हुँदै आएको छ । २०७९ सालमा सार्वजनिक भएका चलचित्रहरू १५औं संस्करणमा भाग लिन पाउनेछन् । आगमी १५ पुष २०८० सम्म चलचित्रको दर्ता गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...