‘जुनियर फेस अफ सुनसरी’को ताज मुक्ता र आरोनलाई

June 26, 2024 at 06:27 AM

इटहरी । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित एल एण्ड सि मोडल एजेन्सीको आयोजनामा ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । असार ८ गते शनिबार सुनसरीको इटहरीमा अवस्थित इटहरी पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ मुक्ता थापा र ब्वाइज तर्फ आरोन राज कुँवरले उपाधी हात पारे । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...