अभिनेत्रीद्वयको अशोभनीय अभिव्यक्तिप्रति कलाकार संघको ध्यानाकार्षण

June 26, 2024 at 08:23 AM

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जस्सीता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाह चर्को आलोचनाको शिकार भैरहेको छन् । यसैबीच, नेपाली कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले पनि यो विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । संघका अध्यक्ष मोहन निरौलाले बुधवार दिउँसो एक विज्ञप्ती जारी गर्दै उक्त प्रकरणमा आफ्नो संस्थाको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...