यस्तो छ ‘सानो संसार’को पहिलो झलक, शिर्ष गीत रेकर्ड

June 26, 2024 at 12:10 PM

निर्माता अर्जुन कुमारको नयाँ फिल्म ‘सानो संसार’ को पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सीतादेवी तिमिल्सिना सहित फिल्मका चार जना मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरुलाई आफूभन्दा माथि रहेको कुनै वस्तुमा हेरेर मुस्कुराइरहेको देखाइएको छ । यो फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दैछिन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...