स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्तिलाई लिएर कलाकार सङ्घको चेतावनी

June 26, 2024 at 03:09 PM

काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले नायिकाहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माइ शो’मा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै सो कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्ति अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण रहेको जनाएको छ। “उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...