गायक अदनान सामीले फिल्म नहेरेर गरे ‘एनिमल’ को तारिफ

December 6, 2023 at 01:52 AM

रणवीर कपूरको फिल्म ‘एनिमल’को सामाजिक सञ्जालमा लगातार चर्चा भइरहेको छ । यो चलचित्र हेर्न दर्शकहरु पनि ठूलो संख्यामा सिनेमा हलमा पुगेका छन् । सामाजिक सञ्जालमा फिल्मको आलोचना भइरहेको छ । यस्तो अवस्थामा अब गायक अदनान सामीले फिल्म र रणवीर कपूरको पक्ष लिँदै पोस्ट सेयर गरेका छन् । निर्देशक सन्दीप रेड्डी वांगाको ‘एनिमल’ पछिल्लो केही दिनयता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...