मदिरा सेवनको कारण दुबई जान लागेका गायक राजेश पायल राई एयरपोर्टमै रोकिए

June 27, 2024 at 09:07 AM

काठमाडौं। दुबई जान लागेका गायक राजेश पायल राई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै रोकिएका छन्। उनले अत्यधिक मदिरा सेवन गरेको कारण जहाज चढिसकेपछि झारिएको थियो। उनी फ्लाई दुबईको जहाजमार्फत दुबई जाँदै थिए। उनले मदिरा सेवन गरी जहाजमा होहल्ला गरेको भन्दै आएको गुनासोका आधारमा रोकिएको बुझिएको छ। उनको अवस्था सामान्य भएपछि अर्को जहाजमा जान मिल्ने बताइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...