‘सानो संसार’को शीर्ष गीतमा समीक्षाको स्वर

June 27, 2024 at 08:47 AM

काठमाडौं। अर्जुन कुमारले निर्माण गर्ने नेपाली चलचित्र ‘सानो संसार’मा रहने एक गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्। प्रसून सङ्ग्रौला र विशाल पौडेलले सङ्गीत दिएको चलचित्रको शीर्ष गीतमा सरिस्मा खातीको शब्द रचना रहेको छ। पारिवारिक कथावस्तुमा बन्ने बताइएको यो चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नेछन्। यस चलचित्रमा सितादेवी तिमल्सिना, राज पङ्गेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...