चलचित्र ‘भागदौड’को शुभमुहूर्त

June 27, 2024 at 08:34 AM

काठमाडौं। नेपाली चलचित्र ‘भागदौड’को शुभमुहुर्त गरिएको छ। बिहीबार ललितपुरको बुङमतीमा गरिएको मुहूर्तमा चलचित्र युनिट सहभागि थियो। हिमाल उप्रेतीको लेखन तथा निर्देशन यस चलचित्रमा महिला सशक्तीकरणको मुद्दालाई उठान गरिने बताइएको छ। यस चलचित्रमा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईँ, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिनाले अभिनय गर्दैछन्‌। चलचित्रलाई सुप्रिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...