काठमाडौं- न्यूजिल्याण्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । छ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् । न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । देवी ६ वटा विधामध्ये ‘एज अ इम्प्याक्ट’ मा उत्कृष्ट ठहरिएको हो । ‘अवार्ड जितेकोमा अत्यन्तै खुशी छु । नेपाली डकुमेन्ट्री देवीले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट ठहरियो । यो उपाधि सबैका लागि खुशीको कुरा हो,’ श्रेष्ठले खुशी व्यक्त गर्दै भनिन् । सत्यनिष्ठा र मेलमिलाप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...