‘माइली’मा देखिँदै अभिनेत्री प्रियंका

June 28, 2024 at 07:12 AM
1 min read

काठमाडौँ- अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिकामा फिल्म ‘माइली’ बन्ने भएको छ। बाबु साहेब बलामीले निर्देशन गर्न लागेको फिल्ममा निर्माण टिमले प्रियंकालाई अनुबन्धित गरेका छन्। साथै उनको लुक्ससमेत सार्वजनिक गरिएकाे छ। उक्त पोस्टरमा अभिनेत्री प्रियंकाले नाकमा बुलाकीसहित चोली लाएकी, फरियामाथि पटुकी कसेकी र गलामा पछ्यौरी ओडेकी छन्। उनी ग्रामीण भेगकी महिलाको चरित्रमा देखिएकी छन्। महिलाको कथावस्तुमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...