बेलायतमा नेपाली फिल्म अवार्ड, जुरी संयोजकमा सुनिल थापा

June 29, 2024 at 06:31 AM
1 min read

काठमाडौँ- बेलायतको राजधानी लण्डनमा ‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ हुने भएको छ। आगामी भदौ १५ गते अर्थात् अगष्ट ३१ म यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टको व्यवस्थापनमा अवार्ड हुन लागेको हो। सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरूमध्ये उत्कृष्ट तीन छनोट गरिने आयोजक संस्थाले जनाएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...