गायक सोनु निगमले धोए आशा भोस्लेको खुट्टा, भिडियो बन्यो भाइरल 

June 29, 2024 at 12:25 PM

प्रसिद्ध भारतिय गायिका आशा भोस्लेको जीवनी ‘स्वरस्वामिनी आशा’ शुक्रवार मुम्बईमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। सो अवसरमा भारतिय गायक सोनु निगमले आशा भोस्लेलाई मञ्चमा गुलाबको फूलले खुट्टा धोएर सम्मान गरेका थिए। उसले आशाको खुट्टामा चुम्बन गरी निधारमा छोए। आशा भोस्लेले पनि सोनुलाई यो माया र सम्मानका लागि धन्यवाद दिएकी छिन्। सो अवसरमा सोनु निगमले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...