काठमाडौं– दक्षिण भारतीय फिल्म ‘हिटम्यान’ मा अभिनेत्री आँचल शर्मा अँटाईनन् । यसलाई धेरैले इस्यु बनाएको पाईयो । उनी आफैँ पनि कार्यक्रमको पछिल्लो समय मलिन अनुहार लाएर बसिरहिन् । तर फिल्म र मेकिङ प्रोसेस हेर्ने हो भने यो नौलो लाग्दैन । यो फिल्म विष्णु अधिकारीको हो भन्दा फरक पर्दैन । फिल्ममा लगानी, निर्देशन, लेखन र मुख्य अभिनयसमेत उनकै छ । दश भाषामा आउने दक्षिण भारतीय फिल्म भने पनि फिल्ममा न त कुनै स्थापित दक्षिण भारतीय लगानीकर्ता छन्, न त निर्देशन नै । त्यसैले जति हल्ला गरेर यो फिल्म प्रचार गरिएको छ, त्यति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...