काठमाडौं– सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले चलचित्र मनोरञ्जनको साधनको रुपमा मात्र नभई महत्वपूर्ण सन्देश दिने प्रभावकारी माध्यमको रुपमा पनि बुझ्न आवश्यक रहेको बताएकी छिन् । आइतवार नेपाल चलचित्र विकास बोर्डको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, चलचित्रको विकासको लक्ष्य र नीतिलाई परिणाममा पुर्याउने काम चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्– ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन् । महत्वपूर्ण सन्देश दिने प्रभावकारी माध्यम हो भन्ने हामी सबैले बुझेका छौं । पछिल्लो समयमा आउँदा हामीले जुन ढङ्गले चलचित्रको विकास गर्ने भनेर जुन लक्ष्य लिएका छौं, नीति लिएका छौं ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...