हङकङमा ‘पुजार सार्की’ ले गर्यो रेकर्ड ब्रेक

July 1, 2024 at 04:25 AM

काठमाडौं– सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा नेपाली फिल्म ‘पुजार सार्की’ ले रेकर्ड ब्रेक गरेको बताइएको छ । आइतवारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह तथा अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताएका छन् । सञ्चारकर्मीसमेत रहेका फिल्मका लेखक सुवेदी भन्छन्– ‘हङकङमा पुजार सार्कीले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि यहाँ प्रायः सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो ।’ सुवेदीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...