‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु

July 1, 2024 at 07:59 AM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन्। यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर आयोजना गर्न लागिएको पण्डितले बताइन्। जस अन्तर्गत यही असार २५ गते साँझ ६ बजे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...