काठमाडौं– यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ अहिले चर्चामा छ । फिल्मको प्रचार–सामाग्रीहरु पोस्टर, टीजर, गीत तथा ट्रेलरका कारण फिल्मले दर्शकमाझ राम्रो हाइप निर्माण गरिरहेको छ । यो फिल्मको गत बिहीवार सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको छ । ट्रेलरले प्राप्त गरेका प्रतिक्रिया हेर्दा दर्शक यो फिल्मप्रति उत्साहित रहेको देख्न सकिन्छ । हालसम्म फिल्मको ट्रेलरले ८ लाख ४५ हजार बढी भ्युज, ३५ हजार बढी लाइक तथा दुई हजार बढी कमेन्ट पाएको छ । कमेन्टमा अधिकांश दर्शकले दयाहाङ राई र मिरुना मगरको जोडीलाई रुचाएका छन् । ट्रेलरको कमेन्ट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...