काठमाडौं- अभिनेत्री नीति शाह काठमाडौंको गर्मी छल्न अहिले थाइल्यान्डको समुद्रमा रमाइरहेकी छिन् । उनले केहि समय अगाडि आफ्ना साथीहरुसँगको भिडियो पनि शेयर गरेकी थिइन् । यद्यपि, आज उनले आफ्नो विकिनी अवतारको तस्विर आफ्ना फ्यानहरुसँग शेयर गरेकी छिन् । खैरो रंगको बिकिनीमा खैरै रंगको चश्माका साथ नीतिले तीन वटा तस्विर फ्यानहरुका लागि पस्केकी छिन् । नीतिले एउटा सेल्फि लिएकी छिन् भने अन्य दुई वटा तस्विर भने पछाडिबाट खिचिएको छ । जसमा एउटामा नीति एक्लै छिन् भने अर्को तस्विरमा उनी डुंगामा ढाड अगाडि फर्केको देखिएको छ र कुनै पुरुषले उक्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...