काठमाडौं- दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक सामाजिक फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । फिल्मको निर्माण संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हामीले यो चलचित्र साउन ४ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिरहेको सर्वविदितै छ । केही प्राविधिक कारणले गर्दा हामीले उक्त मितिमा नभइ पहिला झैँ कुनै चलचित्र,निर्मातालाई असर नपर्ने गरि ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौं । यो मितिमा कुनै पनि स्वेदशी तथा विदेशी चलचित्रसमेत नल्याउनु हुन सम्पूर्ण वितरक, निर्माता तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । चलचित्र ‘सतीदेवी’ को नयाँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...