‘सतीदेवी’को रिलिज सर्‍यो, ‘बुलाकी’ पुनः रिलिज हुँदै

July 1, 2024 at 04:33 PM

सऱ्यो सतीदेवीश्रावण ४ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘सतीदेवी’को रिलिज सरेको छ। अब यो चलचित्र आगामी भदौ ७ गते रिलिज हुने बताइएको छ। सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरिएको हो। प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको विज्ञप्तिमा जनाइएको छ। लक्ष्मण सुवेदीले निर्देशन गरेको यस चलचित्रमा मलिका महत, हर्षिका वली, मन्जिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...