‘दान्भी’को पोस्टरमा मेसिनगनसहित पूजा

December 6, 2023 at 07:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘दान्भी’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री पूजा शर्मा मेसिनगनसहित लडिरहेकी छन्। उनी आफैँ घाइते अवस्थामा छिन्। सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुमाथि कौतुहलता जगाएको छ। फिल्ममा पूजालाई एक्सन अवतारमा देख्न पाइनेछ। रोमान्टिक भूमिकामा रुचाइएकी पूजा यसै फिल्मबाट एक्सन अवतारमा देखिने भएकी छन्। फिल्मका लागि पूजाले महिनौंसम्म एक्सनको ट्रेनिङसमेत लिएकी थिइन्।। रोमान्टिक भूमिकामा रुचाइएकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...