‘बुलाकी’ साउन ३२ मा पुनः प्रदर्शन

July 2, 2024 at 06:05 AM
1 min read

काठमाडौँ- फिल्म ‘बुलाकी’आउँदो साउन ३२ गते पुनः प्रदर्शनमा आउने भएको छ। फिल्मका निर्माता तथा कलाकार विराज विष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साउन ३२ देखि पुनः प्रदर्शनमा गर्न लागेको जानकारी दिएका हुन्। देश तथा विदेशका विभिन्न फिल्म महोत्सवमा सहभागी गराउँदा दर्शकबाट आएकाे कमेन्टलाई मध्येनजर गर्दै पुनः प्रदर्शनमा ल्याउन लागिएको फिल्मका कलाकार एवं निर्माता समेतरहेका विराज विष्टले फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...