‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए सुनील र प्रदीप

July 2, 2024 at 07:00 AM
1 min read

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौँमा चौंथो सेड्युलको छायांकन भैरहेको छ। फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड फिल्म ‘गजनी’को भिलेन प्रदीप रावत र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन्। उनीहरु छायांकनको लागि नेपाल आएको समयमा मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले सोमबार पत्रकार भेटघाट कार्यक्रमसमेत आयोजना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...