काठमाडौं– अभिनेत्री रिष्मा गुरुङ पुनः नेपाली फिल्ममा देखिने भएकी छिन् । विवाहपछि नेपाली फिल्म नै नगर्ने बताएकी उनी अब भने पुनः फिल्ममा देखिने भएकी हुन । रिष्माले उक्त समय नेपाली फिल्ममा विभेद हुने भएकोले अब गरे पनि गुरुङ फिल्म मात्रै गर्ने बताएकी थिइन् । त्यसपछि उनी नेपाली फिल्ममा देखिएकी पनि थिइनन् । तर अब भने अभिनेता दयाहाङ्ग राईसंग उनले स्क्रिन शेयर गर्ने निश्चित भएको छ । दयाहाङ र रिष्मा ‘कबड्डी’ रिलिज भएको ९ वर्षपछि एकसाथ जोडीका रुपमा ‘रिमै’ मा देखिने भएका हुन् । निर्देशक खिल बहादुर गुरुङ्गको फिल्ममा विरबल घले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...