काठमाडौं– अभिनेता विपिन कार्की अस्वस्थ्य भएका छन् । अभिनेता कार्कीलाई उच्च रक्तचाप (ब्लड प्रेसर हाई) को समस्या देखिएको छ । कार्की अहिले नयाँ नेपाली फिल्म ‘ऊनको स्विटर’ को छायांकनको क्रममा छन् । छायांकनको सेटमै उनलाई ब्लड प्रेसरको समस्या देखिएपछि छायांकन रोकेर उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौं आइपुगको उनी चिकित्सकको परामर्शमा छन् । पाँचथरको साधुटारमा फिल्म ‘ऊनको स्विटर’ छायांकन भैरहेको छ । अभिनेता कार्की यही फिल्मको छायांकनका क्रममा पाँचथरमै थिए । तर छायांकन प्रारम्भ भएको एक हप्तापछि उनलाई ब्लड प्रेशर हाईको समस्या देखियो । जब उनको प्रेसशर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...