काठमाडौं– नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले वितरकसँगको सल्लाहपछि फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौ १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने छ । यो फिल्ममा अभिनेत्री आँचल शर्मा तथा अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिने छ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...