काठमाडौं– नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटलबीच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रवन्धक डा. अभिषेक राज सिंहबीच बुधवार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्तक्षर भएको छ । चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुको उपस्थितीमा दुबै पक्षबीच हस्ताक्षर गरिएको हो । सम्झौतापछि कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने बताईएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको गैर नाफामुलक यो अस्पताल झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...