‘तै चुप मै चुप’को निर्माण घोषणा

July 4, 2024 at 05:43 AM
1 min read

काठमाडौँ- कमेडी फिल्म ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ। घनश्याम लामिछानेको निर्देशनमा कलाकार एवं निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर यो सिनेमाको घोषणा गरिएको हो। सन्तोष अधिकारी फिल्मस्को व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्य रहने सिनेमाको स्कृप्ट मनिष गौतमले लेखिरहेका छन्। फिल्मको काठमाडौँ र पोखरामा छायांकन गरिने निर्माण पक्षले जनाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...