फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । निर्माण पक्षले वितरकहरुको सल्लाह वमोजिम फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो । यो फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...