रुकुमकोट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारका कारण देशको अवस्था अत्यन्तै नाजुक बनेको बताएका छन् । वर्तमान सरकार सत्ता टिकाउने र अपराधीलाई जोगाउन मात्र केन्द्रित रहँदा देशको अवस्था अत्यन्तै नाजुक बन्दै गएको उनको भनाइ छ। रुकुम पूर्वको रुकुमकोटमा बुधबार बिहान आयोजित विकास र समृद्धिसम्बन्धी सर्वदलीय-सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण देशको सबै क्षेत्र डामाडोल अवस्थामा रहेको बताए । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) का क्रममा रुकुम पूर्व पुगेका अध्यक्ष ओलीले अहिलेको सरकारका कारण देश असफल भएकाले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...