फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

July 4, 2024 at 03:27 PM

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पूनर्गठित समितिलाई बिहीवार आधिकारिकता प्रदान गरेको छ । संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी आधिकारिकता पत्रमा फान यूएस च्याप्टरको पुनर्गठित समितिलाई आधिकारिकता दिन सिफारिस भइ आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरुलाई यूएस शाखाको रुपमा आधिकारिता प्रदान गर्ने निर्णय भएको उल्लेख छ । आधिकारिकता पत्रमा भनिएको छ– ‘नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काको उपस्थितिमा नेपाल चलचित्र कलाकार संघ, संयुक्त राज्य अमेरिका शाखाको पुनर्गठन गरिएको पत्र प्राप्त भइ सो सम्बन्धमा संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक सविन श्रेष्ठबाट संयुक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...