काठमाडौं । कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका बिभिन्न देशमा प्रस्तुती दिने भएका छन् । आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरु युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरुमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । धुर्मुस् सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुती जुलाई […]
The post युरोपका देशमा धुर्मुस र सुन्तली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...