पहिलो पटक युरोपमा कार्यक्रम गर्दै धुर्मुस-सुन्तली

July 5, 2024 at 09:57 AM

काठमाडौं। चर्चित कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलो पटक युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन्। उनीहरूले युरोपका झन्डै दर्जन बढी देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन्।  उनीहरू कार्यक्रम लिएर अमेरिका लगायतका अन्य देशमा पुगे पनि उनीहरू युरोपका देशमा पुगेका थिएनन्। धुर्मुस सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...