काठमाडौं– यो वर्षको दशैँको अवसर पारेर घटस्थापनाको दिन अर्थात असोज १७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फर्म मेघौली’ थीम सङ शुक्रवार यूटुयुबमार्फत सार्वजनिक गरिएको छ । ‘बिहे गर्ने कि नगर्ने…’ बोलको यो ¥याप शैलीको गीतमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल खड्कासंगै अन्य लोकप्रिय कलाकारहरुलाई फिचर गरिएको छ । रोचक कुरा के छ भने फिल्मका निर्देशक निश्चल बस्नेतले गीतको भिडियोमा फिचर गरेका लोकप्रिय कलाकारहरु अविवाहित छन् । भिडियो हेर्दा यी कलाकारलाई विवाह गर्ने नि नगर्ने ? भन्ने प्रश्नले दिक्क बनाएको देखिन्छ । त्यसैले सबै कलाकारले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...