काठमाडौं– आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ईश्वर’ को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ । गायक कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द तथा संगीतकार अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं तथा अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...