‘माइली’मा करिश्मा मानन्धर अनुवन्धित

July 6, 2024 at 04:01 AM

रंगखबर, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धर अनुवन्धित भएकी छिन। निर्माण टिम र करिश्माबीच सम्झौता भई सकेको छ। करिश्मा पछिल्लो समय फिल्म बगानमा देखिएकी थिइन्। जसमा उनको अभिनयको प्रशंसा निकै भएको थियो।  फिल्ममा यस अघि अभिनेत्री प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् । सत्यघटनामा आधारित हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...