‘माइली’ प्रियंकासँग करिश्मा पनि देखिने

July 6, 2024 at 07:01 AM
1 min read

काठमाडौँ- फिल्म ‘माइली’मा करिश्मा मान्नधर अनुबन्धित भएकी छन्। फिल्ममा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भइसकेकी छन्। पहिलोपटक उनीहरूलाई एकसाथ हेर्न दर्शकलाई रोचक हुनेछ। रुना इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘माइली’लाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन्। यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने निर्देशक बलामीले बताए। यसमा निर्देशक बलामीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...