‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

July 6, 2024 at 09:04 AM

द सिनेमा टाइम्स, काठमाडौं – अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । यही गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...